राजनीति « Khabarhub

समाजवादी मोर्चाका दलहरुको अस्तित्व संकटमा : एमाले सचिव भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरुको अस्तित्व संकटमा रहेको बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले समाजवादी मोर्चा बनाएका माओवादी, जसपालगायत दलहरु अस्तित्वको संकटमा रहेको बताएका हुन् । कांग्रेस र एमालेसँग नमिल्ने हो भने माओवादी पाँच देखि आठ सिट र नेकपा समाजवादी शून्य सिटमा आउने…