Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय गरेको छ । आज बसेको समितिको बैठकले यसअघि जेठ २९ गतेको निर्णय सच्याउँदै ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरेको हो । ब्रोकरको लाइसेन्स वितरण प्रक्रियाका विषयमा विवाद बढ्दै गएपछि छलफल गर्न अर्थ समितिले आज धितोपत्र बोर्डका पदाधिकारीहरूलाई बैठकमा बोलाएको थियो । उनीहरुसँगको छलफलपछि समितिले…