Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चा घोषणालाई छिटै अगाडि बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा आज बसेको समाजवादीको बैठकले आवश्यक तयारी पुरा गर्दै समाजवादी मोर्चा घोषणालाई छिटै अगाडि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले मोर्चामा रहने दलहरूको आन्तरिक तयारी नपुगेका कारण शुक्रबार घोषणा हुने भनिएको समाजवादी मोर्चा…