Live on
Your Voice, Your Power
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन र विकासलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । आज धनगढीमा आयोजित राप्रपाको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य लिङ्देनले छोटो समय पार्टी सरकारमा बस्दा केही सकारात्मक आयाम छाडेर आएको जिकिर गरे । उनले भने “देशमा भ्रष्टाचारको अन्त्य नभएसम्म युवालाई देशभित्र…