राजनीति « Khabarhub

ग्यालरी बैठक भवन प्रवलीकरण मङ्सिरदेखि सुरु हुन्छ : मन्त्री गुरुङ

काठमाडौँ- सरकारले सिंहदरबारस्थित पुरानो संसद् ग्यालरी बैठक भवनको प्रवलीकरण आगामी मङ्सिरदेखि सुरु गर्ने तयारी गरिरहेको संसदीय समितिलाई जानकारी गराएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिलाई मन्त्रालयका पदाधिकारीले ऐतिहासिक राजनीतिक र नेपाली वास्तुकलाको महत्व बोकेको भवनलाई पुरानै शैलीमा प्रवलीकरण गरिने बताएका हुन् । समितिको आजको बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले मुलुकको संसदीय इतिहासको…