Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले साना साना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैँका लागि बन्द गर्नुपर्ने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले सदन अवरुद्ध गर्दा नीति नियम बनाउने काम नै अवरुद्ध भएको भन्दै साना साना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैका लागि बन्द गर्नुपर्ने…