Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचार विमर्श भएको थियो । उनीहरूले पारस्परिक हित र चासोका अन्य विषयमा पनि छलफल गरेका थिए । अध्यक्ष तिमिल्सिनालाई पाकिस्तानी सिनेटका अध्यक्ष मुहम्मद सदिक सञ्जरानीका तर्फबाट पाकिस्तान…