Live on
Your Voice, Your Power
विराटनगर - कोसी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्ले बर्खास्त भएका छन् । प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सदस्यसचिव वाग्ले बर्खास्तीमा परेका हुन् । बर्खास्त गर्नु अघि उनलाई दुई पटक स्पष्टीकरण सोधिएको थियो। गत वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोसी प्रदेश सरकारको…