Live on
Your Voice, Your Power
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले देशको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नास्तिक हो कि आस्तिक हो? भनेर सोधेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उनले भने, 'मार्क्सवादी नास्तिक हो भन्ने स्टेटमेन्ट सुनिन्छ। पुष्पकमल दाहाल आस्तिक र प्रचण्ड नास्तिक हो कि के हो जानकारी चाहियो। हाम्रो देशको प्रधानमन्त्री कुन धर्म सम्प्रदायको हो।' जतिबेला प्रधानमन्त्री प्रचण्ड…