Live on
Your Voice, Your Power
काठमाडौँ- न्यायाधीश समाज नेपालले सेवानिवृत्त न्यायाधीशहरूको समूहलाई राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन प्रक्रियाबाट अलग वा बाहेक गर्ने नियोजित प्रयास भइरहेको भन्दै आपत्ति जनाएको छ । समाजले आज विज्ञप्ति जारी गर्दै सेवानिवृत्त न्यायाधीशलाई संविधानको कुनै पनि धाराले राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित हुने लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन बन्देज नलगाएको स्पष्ट पारेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको…