Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यो देश र सरकारको अगुवाई गर्ने कम्युनिष्ट नेताको रुपमा पाएको टिप्पणी गरेका छन् । आइतबार भक्तपुरमा नारायणविलास जोशीको ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन उद्घाटन एवं प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्डलाई सरकारको अगुवाई गर्ने कम्युनिष्ट नेताको…