राजनीति « Khabarhub

‘दक्षिण एसियाली राष्ट्रमा पनि अन्तरव्यवस्थापिका सङ्घ बनाउन खोजेका छौँ’

काठमाडौँ– रुसको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीबीच भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले कमनवेल्थ राष्ट्रमा जस्तै दक्षिण एसियाली मुलुकका व्यवस्थापिका संसद्हरूको अन्तरव्यवस्थापिका सङ्घ बनाउने प्रयास भइरहेको बताए । उनले यस्तो सङ्घ बनाउन दक्षिण एसियाली राष्ट्रहरूको सहयोग संगठन (सार्क) क्रियाशील बन्न नसक्दा कठिनाइ भइरहेको…