Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबिच भेटघाट भएको छ । दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव क्वात्राले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता सके पछि विदेश सचिव कांग्रेस सभापति देउवालाई भेट्न पुगेका हुन । यसपछि विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता…