राजनीति Archives | Page 713 of 2090 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : थारू आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ– सरकारले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘थारू आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ साउन-२०७९ असार)’ पेस गरेका हुन् ।