Live on
Your Voice, Your Power
काठमाडौँ - प्रतिनिधिसभा बैठक अहिले जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकको शून्य समयमा सांसदहरुले आफ्नो धारणा राखे पछि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । गत आइतबार सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल आज तेस्रोमा पनि जारी रहेको छ।