राजनीति « Khabarhub

ठूला-ठूला भ्रष्टाचारमा प्रमुख दलहरूबीच दलीय सहमति देखियो : अध्यक्ष लिङ्देन

काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला-ठूला भ्रष्टाचारमा प्रमुख दलहरूबीच दलीय सहमति देखिएको आरोप लगाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध बिहीबार राप्रपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले ठूला भ्रष्टाचारका काण्डहरूमा सबै दलका ठूला दलका नेताहरूको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भएपनि टुङ्गो लाग्न नसकेको बताएका हुन्…