राजनीति « Khabarhub

आत्मनिर्भर अर्थतन्त्र विकास गर्नुपर्छ : माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न समाजवादी व्यवस्था महत्त्वपूर्ण हुने बताए । पार्टी निकट स्याङ्जा–काठमाडौँ सम्पर्क मञ्चको १३औँ सम्मेलनमा अध्यक्ष नेपालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा समृद्धि कायम गर्न सकिने बताए । राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक…