राजनीति « Khabarhub

सुनुवाइ समिति बैठकको वैधानिकतामै प्रश्न, कार्कीविरुद्ध उजुरी दिनेहरुले गरे छलफल वहिष्कार

काठमाडौँ- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकासँग संसदीय सुनुवाइ समितिले बोलाएको बैठकको वैधानिकतामा प्रश्न उठेको छ । उजुरीकर्तासमेत रहेका अधिवक्ता युवराज कोइरालाले संसद्को संयुक्त बैठक सञ्चालन तथा समिति सञ्चालन नियमावली राजपत्रमा प्रकाशित नभएको भन्दै समितिको वैधतामा प्रश्न उठाएका हुन् । बुधबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकासँग समितिले छलफल गर्न बोलाएको थियो । नियमावली राजपत्रमा प्रकाशिक…