Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा उठेका विषय रेकर्डबाट हटाउने परम्पराको अन्त्य हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद खतिवडाले जलहरी प्रकरणबारे सांसदमा कुरा उठेको तर पछि हटाइएको भन्दै आपत्तिसमेत जनाएका छन् । ‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाइएको जलहरीको सुन हराएको बिषय संसदमा उठाइयो, तर पछि त्यसलाई संसदको रेकर्डबाट हटाउने काम भयो,…