राजनीति Archives | Page 745 of 2090 | Khabarhub Khabarhub

भारतको ७४औँ गणतन्त्र दिवस समारोहमा उपराष्ट्रपति पुन

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि समारोहमा उपस्थिति रहेको थियो ।  नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आयोजना गरेको उक्त समारोहमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, सांसद, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अंगका प्रमुख, यहाँस्थित कूटनीतिक…