राजनीति « Khabarhub

न्यायिक समितिको राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौँ - न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन आज काठमाडौँमा सुरु हुँदैछ। काठमाडौँ महानगरको आयोजनामा सुरु हुन लागेको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान साढे १० बजे सुरु हुने सम्मेलनमा देशभरका साढे चार सय पालिकाले सहभागी जनाउने बताइएको छ। स्थानीय तहका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानुनी…