Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदहरूलाई जनताको अपेक्षा पूरा गर्न कठिन भएको गुनासो गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद गिरीले सांसदहरूलाई जनताले विभिन्न गुनासो गर्ने गरेको भन्दै जनताको गुनासो र अपेक्षा पूरा गर्न कठिन भएको बताएका हुन् । उनले सांसदहरूको हैसियतलाई वडाध्यक्षको स्तरमा पुर्याउने काठमाडौंका मेयर बालेन्द्र शाहको अभिव्यक्ति व्यवहारिक…