राजनीति « Khabarhub

सांसद सोबिता गौतमले डिलिट गरिन आफ्नो ट्विटर अकाउन्ट

काठमाडौं– सांसद सोबिता गौतमले सामाजिक प्लेटफर्म ट्विटर छाडेकी छिन् । हालै मात्रै वैवाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफ्नो व्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आए पछि ट्विटर डिलिट गरेको बताएकी हुन् ।  ‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आइसके पछाडि मैले ट्विटर डिलिटै गरिदिएँ, फालिदिए, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ उनले एउटा पोडकास्ट अन्तर्वार्तामा भावुक हुदैँ भनेकी…