राजनीति « Khabarhub

पार्टी निजी मामला होइन, कसैले मनलाग्दी गर्न पाउँदैन : कांग्रेस नेता घिमिरे

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा कांग्रेस रुपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले पार्टी कसैको निजी मामला नभएको बताएका छन् । दाङको घोराहीमा आइतबार नेपाली कांग्रेस रुपान्तरण अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले पार्टीभित्र कुनै व्यक्तिले मनलाग्दी गर्न नपाउने बताए । गोजीबाट नेता छान्ने, टिकट बाँड्ने गर्न नपाइने भन्दै नेता घिमिरेले पार्टी विधिमा चल्नुपर्ने बताए । उनले वीपी…