राजनीति « Khabarhub

नयाँ राष्ट्रपति निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष बुझाइँदै

काठमाडौँ - निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति बिदादेवी भण्डारीसमक्ष आज बुझाउँदै छ । राष्ट्रपति निर्वाचनबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेले निर्वाचित भएको भोलिपल्ट आयोगले मत परिणामसहितको प्रतिवेदन बुझाउन लागेको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी…