राजनीति « Khabarhub

आठ दलीय गठबन्धनको बैठक : राष्ट्रपति निर्वाचन तयारीका लागि कार्यदल गठन

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ८ दलको गठबन्धनले राष्ट्रपति निर्वाचनको तयारीका लागि कार्यदल गठन गरेको छ । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडि सारेकाे गठबन्धनले कार्यदल गठन गर्ने भएको हो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ…