राजनीति « Khabarhub

राप्रपाको केन्द्रीय समिति बैठक सोमबारदेखि 

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धुम्बाराहीमा सुरु हुने भएको छ । आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका सांगठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए । अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशासम्बन्धी राजनीतिक…