राजनीति « Khabarhub

तीन वटा सरकार फेरिए पछि संवैधानिक नियुक्तिको अन्तिम सुनवाइ आज

काठमाडौँ - विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदै छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको संवैधानिक नियुक्तिको अन्तिम सुनवाइ तीन वटा सरकार फेरिए पछि सर्वोच्चले आज अन्तिम सुनवाइ गर्न लागेको हो। ओली सरकार पछि मुलुकमा परमादेशबाट शेरबहादुर देउवा र निर्वाचन पछि पुष्पकमल दाहाल…