Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले अमेरिकी रादूतसँग भेट गर्दा परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको प्रष्ट पारेका छन् । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी राजदूत डिन आर थम्पसनसँग बालेनको भेटबारे चासो व्यक्त गरेपछि बालेनले यस्तो प्रष्टोक्ति दिएका हुन् । रावलले राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा चासो व्यक्त…