राजनीति Archives | Page 839 of 2089 | Khabarhub Khabarhub

स्याङ्जा- २ : धनराज गुरुङको अग्रता थप फराकिलो

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङले प्रतिनिधिसभा निर्वाचनमा मतान्तर बढाएका छन् । स्याङ्जा–२ मा जारी मतगणना अनुसार गुरुङले ५ हजार ३१४ मत पाएर अग्रता फराकिलो पारेका हुन्। नेकपा एमालेकी सचिवसमेत रहेकी गुरुङकी प्रतिस्पर्धी पद्मा अर्यालले ३ हजार ९८७ मत पाएकी छन् । गुरुङले ४ हजार ५९० मत पाउँदा अर्यालले ३ हजार ४५५ मतसहित गुरुङलाई पछ्याइरहेकी…