राजनीति « Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउन आग्रह 

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको  संख्या घटाउन आग्रह गरेका छन्। बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले याे संख्या घटाउन आग्रह गरेका हुन् । देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले अनावश्यक खर्चलाई कटौती गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउनुपर्नेमा उनकाे…