Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नितान्त व्यक्तिगत फोन ट्याप गर्ने बुँदा उल्लेख भएर आउन लागेको कानूनप्रति आपत्ति जनाएका छन् । नागरिकको गोपनियता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयक ल्याउने तयारीमा सरकार लागे पछि कांग्रेस नेता कोइरालाले आपत्ति जनाएका हुन् । ‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन,’ कोइरालाले…