राजनीति « Khabarhub

प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था

काठमाडौं– प्रतिनिधिसभामा आकस्मिक समयको व्यवस्था गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरूलाई उपलब्ध गराइएको जानकारी दिए ।  अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर तीन मिनेटमा सांसदहरुले आफ्नो धारणा राख्न पाउने सभामुख घिमिरेले बताए ।  ‘आकस्मिक समयमा तीन मिनेट समय…