राजनीति « Khabarhub

चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने एमाले निर्णय

काठमाडौँ – नेकपा (एमाले)ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन– २ मा रामप्रसाद न्यौपानेललाई उठाउने निर्णय गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । प्रदेश र जिल्ला कमिटीको सिफारिसका आधारमा उनीहरु दुवैलाई उम्मेदवार बनाउने…