राजनीति « Khabarhub

जग्गा कित्ताकाट खुलाउँदा खाद्य संकट बढ्ने : सांसद सुब्बा

काठमाडौँ– सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाइन् । उनले साविककै अवस्थामा जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण र खाद्य संकट बढ्ने बताइन् । सांसद रमा कोइराला पौडेलले भारत हुँदै ओमान जान हिँडेका नेपाली…