राजनीति Archives | Page 881 of 2090 | Khabarhub Khabarhub

भीम रावलको गृहजिल्लामा सत्ता गठबन्धनको अग्रता

अछाम - नेकपा एमालेका नेता भीम रावलको गृहजिल्लामा सत्ता गठबन्धनको अग्रता देखिएको छ। अछामका दुईवटै निर्वाचन क्षेत्रमा गठबन्धनको अगाडी छ। क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर ६ हजार ४८१ मतसहित अगाडि छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका झपट बोहराले ४ हजार १८५ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर २ मा ९ हजार ६३६…