राजनीति « Khabarhub

शेखर कोइरालाको प्रश्न : जनयुद्ध दिवसमा बिदा दिएर कस्तो अभ्यास गर्न खोजेको?

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनयुद्ध दिवसमा बिदा दिएर सरकारले कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजेको भनी प्रश्न गरेका छन्। सोमबार बिहान ट्वीट गरी कोइरालाले जनयुद्ध दिवसलाई संविधानले चिन्दै नचिनेको भन्दै जनतासामु के सन्देश दिन खोजेको हो? भनेर प्रश्न गरेका हुन् । एकातिर प्रधानमन्त्रीले सार्वजनिक बिदा धेरै भयो भनेको अर्कातिर जनयुद्ध दिवसका नाममा…