राजनीति « Khabarhub

लोसपा सरकारमा नजाने

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको छ । लोसपा अहिलेसम्म कांग्रेसको साथमा नै रहेको पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । उनले आफूहरू अहिले बालकोटसँग नभएको बताए । उनले चुनावमा कांग्रेससँग मिलेर तालमेल गरेकाले आफूहरू सोही पार्टीसँग रहेको बताए । सोनलले आगामी राजनीति कसरी…