Live on
Your Voice, Your Power
तेह्रथुम– आगामी ४ मङ्सिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा एमालेबाट २०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित भएका पूर्ववडाध्यक्ष कुलबहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । छथर गाउँपालिका-२ तेह्रथुममा एमालेबाट निर्वाचित पूर्ववडाध्यक्ष कार्कीले चुनावको मुखैमा पार्टी परित्याग गरेको विज्ञप्ति सार्वजनिक गर्दै घोषणा गरेका छन् । २०४६ सालदेखि एमालेमा आबद्ध भई विभिन्न जिम्मेवारी सम्हाल्दै छथर गाउँपालिका…