राजनीति Archives | Page 927 of 2091 | Khabarhub Khabarhub

रुपन्देही-२ मा एमालेलाई वामदेव समूहको समर्थन 

बुटवल– वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले रूपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने घोषणा गरेको छ ।  अभियानको केन्द्रीय कमिटीको निर्णय अनुसार रूपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने गरी निर्णय भएको अभियानका केन्द्रीय उपाध्यक्ष महेन्द्र अर्यालले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।  'हामिले केन्द्रीय कमिटीको बैठकबाट निर्णय…