राजनीति « Khabarhub

कांग्रेस छिट्टै सरकारमा पुग्छ : प्रवक्ता डा. महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा. प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताएका छन् । नुवाकोटको तादी गाउँपालिकामा आजदेखि सुरु भएको ‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’ को उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहेका डा. महतले जनताले कम रुचाएको दलले सत्ता सञ्चालन गर्दा जनपक्षीय काम हुन नसक्ने बताए । कांग्रेस सरकारमा पुगेपछि…