राजनीति Archives | Page 929 of 2091 | Khabarhub Khabarhub

रावणराज अन्त्य गर्न जनमत पार्टीलाई मतदान गर्नुहोस् : डा. सीके राउत

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रावणराज अन्त्य गर्न जनमत पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् । रुपन्देहीको ४ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत मर्चवारको चुनावी सभालाई सम्बोधन गर्दै डा. राउतले पुराना राक्षस रुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको भन्दै यसपटक त्यसको विकल्पमा जनमत पार्टीलाई मतदान गर्न आग्रह गरे । अध्यक्ष राउतले जनताका लागि कुनै…