राजनीति Archives | Page 929 of 2091 | Khabarhub Khabarhub

एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन : ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताएका छन् । नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न आज आएका एमाले अध्यक्ष ओलीले खत्री पौवामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने बताएका छन् । आफू प्रधानमन्त्री भएको बेला गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश…