राजनीति « Khabarhub

मुलुकमा संघीयताको जग तयार छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी– गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकमा संघीयताको जग तयार भएको बताएका छन् । गण्डकी प्रदेशसभा बैठकलाई बुधबार सम्बोधन गर्दै उनले प्रदेश संरचना सुनिने अवस्थाबाट देखिने अवस्थामा आइपुगेको उल्लेख गरे ।  पाँच वर्षअघि शून्य संरचनाबाट सुरु भएको गण्डकी प्रदेश भौतिक, प्रशासनिक र कानुनी पूर्वाधार खडा गर्न सफल भएको प्रदेश प्रमुख गुरुङले बताए। प्रदेशलाई स्थापित गर्न…