राजनीति « Khabarhub

सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री मोदी

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भने, “लोकतन्त्र र प्रजातन्त्रका लागि राजनीतिक आन्दोलनमा पत्रकारको ठूलो भूमिका थियो । अब देशको सुशासन र सङ्घीयताको कार्यान्वयनका लागि पनि आम…