राजनीति « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको छ । छलफलमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत तथा समाजवादीका तर्फबाट घनश्याम भुसाल, बेदुराम भुसाल लगायत सहभागी थिए । छलफलपछि प्रधानमन्त्री…