राजनीति « Khabarhub

आचार्यको आत्मदाह घटनाले राज्य लज्जित : शेखर कोइराला

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्यको आत्मदाह घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन्। नेता कोइरालाले फेसबुकमार्फत अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने भनेर प्रश्नसमेत गरेका छन्। युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारण खोजेर त्यस्तो परिस्थिति दोहोरिन दिनु नहुने उनको तर्क…