Live on
Your Voice, Your Power
काठमाडौँ- आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ । निर्वाचनका उम्मेदवारले मतदाता रिझाउन कुनै कसर बाँकी राखेका छैनन् । विभिन्न पार्टी र स्वतन्त्र हैसियतमा प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका लागि उम्मेदवारी दिएकाहरूले चाडपर्वको बेला पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै मतदातालाई आफ्नो पक्षमा…