राजनीति « Khabarhub

संसद् बैठकमा मन्त्रीको खोजी

काठमाडौं– संसद् बैठकमा सरकारको प्रतिनिधिको रुपमा मन्त्रीहरू उपस्थित हुनुपर्ने हुन्छ । तर, बुधबारको प्रतिनिधिसभाको बैठकमा उनै सरकारका प्रतिनिधिका रुपमा रहने मन्त्रीको खोजी भएको हो ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा माओवादीका सांसद पूर्णबहादुर घर्तीले बोलिरहँदा नियमापत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मन्त्रीको खोजी गरेका हुन् ।  घर्ती बोलिरहँदा उठेर श्रेष्ठले नियमापत्ति…