Live on
Your Voice, Your Power
काठमाडौँ- नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पद बहाली गरेकी छिन् । मन्त्रालयमा उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गरेपछि मन्त्री साहले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने निर्णय गरेकी छिन् । कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले…